२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी विजयी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गौरी कुमारी विजयी भएकी छन्।

उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्रकुमार यादवलाई पराजित गर्दै विजय हासिल गरेकी हुन्।

निर्वाचन अधिकृतका अनुसार विजयी गौरी कुमारीले ३० हजार १३२ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका यादवले ८ हजार ७४२ मत पाए।

यस्तै नेपाली काँग्रेसका महेन्द्रकुमार राय ६ हजार ९४४ मतसहित तेस्रो स्थानमा रहे भने नेकपा (एमाले)की निलम अधिकारीले ६ हजार १९२ मत प्राप्त गरिन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भरतप्रसाद साहले ५ हजार ३३६ मत प्राप्त गरेका छन्।