२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध, ‘आवश्यक’ भएसम्म जारी रहने

अ+ अ-

काठमाडौँ । मस्को र अन्य रूसी शहरहरूमा आंशिकरूपमा नेटवर्क अवरोधहरू भएको छ । रूसमा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न मोबाइल इन्टरनेट अवरूद्धता ‘आवश्यक’ भएसम्म जारी रहने क्रेमलिनले बुधबार जनाएको छ।

मस्कोले विशाल अमेरिकी सामाजिक सञ्जाल नेटवर्क मेटा र टेलिग्रामको स्वामित्वमा रहेको ‘मेसेजिङ एप’ ह्वाट्सएपमाथि प्रतिबन्ध लगाउन आदेश दिएपछि रुसी अधिकारीहरूले इन्टरनेट पहुँचमा लगाएको प्रतिबन्धको यो पछिल्लो श्रृङ्खला हो।

रुसले आपराधिक गतिविधिसँग लड्न आवश्यक रहेको बताउँदै म्याक्सलाई पनि प्रतिबन्धित गरेको छ । तर क्रेमलिनका आलोचकहरूल यो अनलाइन निगरानी बढाउने प्रयास भएको बताएका छन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हाम्रा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न थप उपायहरू आवश्यक हुँदासम्म इन्टरनेट सेवा अवरोध हुनेछ।

उनले युक्रेनले ‘बढ्दो परिष्कृत आक्रमण विधिहरू’ प्रयोग गरेको आरोप लगाए र भने, “‘बढ्दो परिष्कृत आक्रमण विधिहरू’ निस्क्रिय पार्न अत्याधुनिक प्राविधिक प्रतिरोधात्मक उपायहरू आवश्यक हुनेछ।।”

रूसी सुरक्षा सेवाहरूले युक्रेनले टेलिग्रामको प्रयोग रूसमा मानिसहरूलाई जोड्न वा तोडफोड गर्न प्रयोग गरिरहेको बारम्बार दावी गर्दै आएका छन् ।

आफ्नो पूरा नाम बताउन नचाहने २० वर्षीय विद्यार्थी निकोलेले मस्कोमा एएफपीसँग भने, “इन्टरनेट प्रयोग गर्न सजिलो भएको छैन।”

उनले भने, “प्रतिबनधका कारण मेरो ‘मेसेजिङ एप’मा समस्या भएका कारण म आफ्ना प्रियजनसँग सम्पर्क गर्न सक्दिनँ ।”