२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशोधित पिउने पानी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अ+ अ-

काठमाडौँ । प्रशोधित पिउने पानी उत्पादक व्यवसायीहरूसँग पानी उत्पादक मापदण्ड निर्देशिका तथा विद्युत् सेवा सम्बन्धी अन्तरक्रिया तथा तालिम कार्यक्रम सम्पन्न भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना गरिएको उक्त कार्यक्रममा  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मनिता जोशी वैद्य प्रमुख अतिथि  रहेका थिए ।

कार्यक्रममा उत्पादक व्यवसायीहरूका माग, गुनासो र सुझाव सङ्कलन गर्दै उत्पादनमा व्यवशायीहरुलाई राज्यका निकायबाट दिइने पारदर्शी सेवा सुविधाको बारेमा अन्तरक्रिया गरिएको थियो। पानीका बोतलहरू सफा पानी देखिने गरी पारदर्शी हुनुपर्नेमा विभागले ध्यान आकर्षक गराएको थियो। विभागकी महानिर्देशक तथा प्रमुख अतिथि वैद्यले प्रशोधित पानीलाई थप व्यवस्थित बनाउन निर्देशिका तयार गरिरहेको हुँदा त्यसमा व्यवसायीका मुद्दा समेत समेटिने बताइन्। कार्यक्रममा प्रशोधित पानीलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड बनाएर प्रशोधित पानी निर्यात गर्न वातावरण बनाउन सुझाव समेत दिएका थिए। 

कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे गरी ४ जिल्लाबाट पानी उत्पादक व्यवसायीहरूको उपस्थिति थियो।

अन्तरक्रियामा म्याद नाघी सकेका तर नवीकरण नगरेका व्यवसायलाई नविकरण गर्न सुझाव दिइएको थियो। विभागले उत्पादकहरूको सहजताका लागि बनाइएको अनलाइन प्रणालीको दर्ता, नविकरण लगायतका सेवाहरू बारे तालीम पनि दिइएको थियो।