२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निशा अधिकारीद्वारा चुनावको आम्दानी र खर्च विवरण सार्वजनिक

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा चुनाव लडेकी अभिनेत्री निशा अधिकारीले चुनाव खर्च र आम्दानी विवरण सार्वजनिक गरेकी छन् ।

जिल्ला निर्वाचन कार्यालयमा उनले पेश गरेको विवरणमा उनको चुनाव खर्च ७ लाख ७६ हजार ९२१ रुपैयाँ भएको उल्लेख छ ।

सबैभन्दा धेरै सामाजिक सञ्जालको विज्ञापन र डिजाइनमा भएको देखिन्छ, जहाँ उनले २ लाख ५० हजार रुपैयाँ खर्चिएकी छन् । स्वयंसेवकको खाजा, खाना, यातायातसहितका शीर्षकमा १ लाख २९ हजार ७०७ रुपैयाँ खर्च भएको देखिन्छ ।

आम्दानीतर्फ, आफ्नो दल गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट २ लाख, २४ जनाबाट प्राप्त व्यक्तिगत सहयोगतर्फ ५ लाख ४९ हजार ६७ र उम्मेदवारको तर्फबाट २७ हजार ८८५ रुपैयाँ देखाएकी छन् ।