२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने रास्वपाको तयारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता छनोटका लागि मतदान प्रक्रिया नअपनाउने निर्णय गरेको छ। पार्टी नेतृत्वस्तरमा भएको छलफलपछि सबै निर्वाचित सांसदहरूको सहमतिबाटै नेता चयन गर्ने समझदारी बनेको हो।

पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार आन्तरिक सहमतिलाई प्राथमिकता दिँदै सर्वसम्मत रूपमा नेतृत्व टुंग्याउने तयारी गरिएको छ। सोहीअनुसार वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेताका रूपमा अगाडि सारिएको छ।

हाल प्रचलित पार्टी विधानमा भने संसदीय दलको नेता निर्वाचनमार्फत चयन गर्ने व्यवस्था रहेको छ। तथापि, शीर्ष तहमा सहमति जुटेपछि उक्त निर्णयलाई औपचारिकता दिन केन्द्रीय समितिको बैठक आह्वान गरिएको जनाइएको छ।

निर्धारित मितिमा बस्ने केन्द्रीय समिति बैठकबाट सर्वसम्मत निर्णयलाई अनुमोदन गर्ने कार्यसूची तय गरिएको छ।