काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज विज्ञापन नम्बर १६६९२/०८२-८३ (आ.प्र.), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।