२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेक्का अनलाइन प्रणालीमा हेरफेर गरेको आरोपमा ६ जना पक्राउ

अ+ अ-

काठमाडौँ। विभिन्न निर्माण तथा सेवा परियोजनाको ठेक्का सम्बन्धी अनलाइन प्रणालीमा अनधिकृत पहुँच प्रयोग गरी विवरण हेरफेर गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनियमितता भएको उजुरी प्राप्त भएलगत्तै प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले सो कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमा दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन्। उनीहरूमाथि संगठित अपराध निवारण ऐन, २०७० अनुसार अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।