कोशीमा रोकिएको ठेक्का प्रक्रियाको काम सुरु
काठमाडौँ । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणसँग सम्बन्धित आयोजनाहरूको ठेक्का प्रक्रिया सुचारु गरेको छ । मन्त्रालयले प्रदेश मातहतका १४ वटै पूर्वाधार...