२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको आधिकारिकता र १५औँ महाधिवेशनसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेससँग सम्बन्धित दुई फरक विवादित विषयहरूमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ।

पार्टीको आधिकारिकता सम्बन्धी प्रश्न तथा १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको मागसहित दायर दुवै मुद्दा एकै इजलासमा पेसीमा चढेका हुन्।

सर्वोच्च अदालतको कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा दुवै मुद्दाको सुनुवाइ तोकिएको छ।

पहिलो मुद्दा निर्वाचन आयोगले गगन थापा नेतृत्वमा भएको भनिएको निर्वाचन प्रक्रियाबाट उत्पन्न निर्णयलाई मान्यता दिने विषयसँग सम्बन्धित छ। आयोगको उक्त निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले आधिकारिकता विवाद उठाउँदै रिट निवेदन दायर गरेको थियो।

त्यस्तै, सोही विवाद न्यायिक प्रक्रियामा रहेको अवस्थामा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको तथा सदस्यता खोल्ने निर्णयसमेत गरिएको भन्दै अर्को छुट्टै रिट दायर भएको छ। उक्त निवेदन तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षबाट पेश गरिएको हो, जसमा महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय स्थगनको माग गरिएको छ।