२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यधार मिडिया र युट्युब च्यानलबीचको दूरी प्रश्नको स्तरले निर्धारण गर्छ : क्रान्तिशिखा धिताल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले पत्रकारिता क्षेत्रले अझ बढी बौद्धिकरूपमा आलोचना गर्नुपर्ने गहिरा प्रश्नहरू उठाउनुपर्ने बताएकी छन् ।

पछिल्लो समय मुख्यधारका मिडिया र युट्युब च्यानलहरूबीच देखिएको दूरी प्रश्नको स्तरले नै निर्धारण गर्ने उनले बताईन् ।

पत्रकारिता पृष्ठभूमिबाटै राजनीतिमा आएकी धितालले फेसबुकमार्फत भनेकी छन्, ‘मुख्यधार मिडिया र सूचना प्रवाह गरिरहेका अन्य युट्युब च्यानलहरूबीच देखिएको दूरी पनि प्रश्नको स्तरले नै घटाउन र बढाउन सक्छ । प्रश्न गर्ने स्तर उकास्नुहोस् ।’

मिडियाले महिलालाई विषयवस्तुबाट हटाएर वस्तुकरण गर्ने गरेको उनको आरोप छ ।

विशेषगरी युवा महिला नेताहरूसँग अन्तर्वार्ता लिँदा ‘राम्री हुनुहुन्छ, चिटिक्क परेर आउनुभएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरू गर्ने गलत प्रवृत्तिप्रति भएको बताएकी छन् ।

यो व्यक्तिगत प्रशंसा भन्दा महिलालाई मुद्दाबाट विषयान्तर गर्ने संरचनागत समस्या रहेको उनको टिप्पणी छ ।

0 Comments