‘राहत र पुन:स्थापनामा ढिलाइ गरेर प्रभावित बाढीपीडित नागरिकलाई अन्योलमा नराखियोस्’ : सचेतक धिताल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले रसुवा बाढीपीडित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले राहत...