काठमाडौँ । पहिलो टी-२० आई सिरिज अन्तरगत नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै छ।कीर्तिपुरस्थित टियु मैदानमा ५ बजे सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।