२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी वहन गर्छु’ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै समग्र संगठनलाई एकताबद्ध बनाउने जिम्मेवारी आफूले वहन गर्ने बताएका छन्।

बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा हेटौँडामा बोल्दै उनले पार्टीका विभिन्न तहका नेताहरूसँग संवाद प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। व्यापक एकता कायम गर्न नियमित छलफल आवश्यक रहेको उनको धारणा थियो।

थापाले पार्टीभित्र सीमित समूहबीचको सहकार्य मात्र पर्याप्त नहुने उल्लेख गर्दै लामो समयदेखि समर्थन गर्दै आएका शुभेच्छुक र मतदातासमेत समेट्नुपर्ने आवश्यकता औँल्याए। अघिल्लो निर्वाचनमा समर्थन घट्नुको कारण पहिचान गरी सुधार गर्नुपर्ने उनले बताए।

उनका अनुसार संगठनलाई बलियो बनाउन बाहिर रहेका समर्थकलाई पुनः जोड्ने पहल आवश्यक छ। साथै पार्टी सदस्य भएर पनि मतदान नगर्ने प्रवृत्तिप्रति उनले असन्तुष्टि जनाउँदै स्पष्ट धारणा राख्नुपर्ने बताए।

थापाले पार्टी संरचनामा सुधार अपरिहार्य रहेको उल्लेख गर्दै अब आन्तरिक विवादलाई निरन्तरता दिनु उपयुक्त नहुने बताए। विशेष महाधिवेशनसम्बन्धी बहस समाप्त भइसकेको संकेत गर्दै उनले आगामी दिनमा संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

0 Comments