२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीको विषयमा पार्टी र सरकारले अध्ययन गरिरहेको महामन्त्री शाहको भनाई

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त महामन्त्री भुपदेव शाहले गृहमन्त्री सुधन गुरुङमाथि उत्पन्न विवादलाई लिएर पार्टी र सरकारले अध्ययन गरिरहेको बताएका छन् ।

महामन्त्रीमा मनोनित भएपश्चात आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै शाहले यस्तो बताएका हुन् ।

अध्ययन सक्नेवित्तिकै आवश्यक निर्णय लिने उनले बताए ।

उनका अनुसार अध्ययन सकिनेवित्तिकै निर्णय लिने र त्यसका लागि केही दिन लाग्ने छ ।

1 Comment
मणिचन्द्र
मणिचन्द्र
2 months ago

गृहमंत्री हटाउनु हुदैन। पार्टीको छबि बिग्रने प्रर्बल सम्भावना आउन सक्छ।