मनोहरामा बहाव बढेपछि च्यासलस्थित एमाले कार्यालय क्षेत्र पुगे गृहमन्त्री गुरुङ
काठमाडौँ । लगातारको वर्षाले मनोहरा खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय आसपासको क्षेत्र अवलोकन गरेका छन्। खोलामा पानीको सतह बढ्दै जाँदा किनारनजिक रहेको कार्यालय...