२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु

अ+ अ-

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

परम्पराअनुसार ललितपुरको पुल्चोकबाट रथ तान्ने कार्य सुरु गरी रथलाई गस्बहालसम्म पुर्‍याइएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो जात्रामा स्थानीय समुदायको ठूलो सहभागिता रहने गर्दछ।

परम्परागत मान्यताअनुसार मच्छिन्द्रनाथलाई वर्षको छ महिना तस्बहालस्थित मन्दिरमा र बाँकी छ महिना बुङमतीमा राख्ने चलन रहिआएको छ।

रथयात्राको क्रममा मच्छिन्द्रनाथलाई ललितपुर नगरका विभिन्न क्षेत्र हुँदै परिक्रमा गराइन्छ। पुल्चोकबाट सुरु भएको यात्रा गावहाल, सुन्धारा र लगनखेल हुँदै जावलाखेलसम्म पुर्‍याइन्छ, जहाँ भोटो देखाउने परम्परासहित जात्रा समापन गरिन्छ। त्यसपछि देवतालाई बुङमतीमा लगेर पुनः राखिने परम्परा छ।

0 Comments