काठमाडौँ । लोक सेवा आयोगले नेपाल आयल निगम लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले बुधवार एक सूचना जारी गरी निगमको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाएको हो ।
नेपाल आयल निगम लिमिटेडको विभिन्न (वि.नं., सेवा/समूह, पद र तह) का लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् नतिजा







