२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बरियारपट्टी घटनापछि छिन्नमस्ता बाहिनी तानिए सशस्त्रका डिएसपी हमाल

अ+ अ-

काठमाडौँ । सिरहाको बरियारपट्टी सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बलका डिएसपी विजय हमाललाई महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ।

स्थानीयवासीसँग भएको विवाद तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरिएको विषयसमेतमा छानबिन गर्न उनलाई बाहिनीमा बोलाइएको सशस्त्र प्रहरीका प्रवक्ता एवं डिआइजी विष्णुप्रसाद भट्टले पुष्टि गरेका छन्।

हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टी सीमाक्षेत्रमा भन्सार छली गरेर ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय र सुरक्षाकर्मीबीच विवाद उत्पन्न भएको बताइएको छ। सो क्रममा डिएसपी हमाल आक्रोशित रूपमा प्रस्तुत भएको घटना सार्वजनिक भएको छ।

घटनापछि स्थानीयवासीले सुरक्षाकर्मीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै डिएसपी हमालमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।

0 Comments