काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको हो ।
सरकारका नियमित प्रशासनिक, नीतिगत तथा समसामयिक विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्ताव, निर्णयार्थ विषयवस्तु तथा समसामयिक राष्ट्रिय मुद्दामाथि विचार–विमर्श हुने अपेक्षा गरिएको छ।







