२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाद्वारा रसुवा जिल्ला समिति विघटन, नयाँ संरचना गठन प्रक्रिया अघि बढाइने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बागमती प्रदेश समितिको सिफारिसका आधारमा सो निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार अब विघटित समिति पुनर्गठनका लागि नयाँ प्रक्रिया अवलम्बन गरिनेछ र सोहीअनुसार जिल्ला तहको नेतृत्व संरचना पुनः गठन गरिनेछ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त जिल्लामा अपेक्षाकृत न्यून मत प्राप्त भएको अवस्थालाई समेत ध्यानमा राख्दै संगठनात्मक पुनर्संरचना अघि बढाइएको पार्टी स्रोतले जनाएको छ।

0 Comments