भोटेकोशी बाढी प्रभावित प्रहरी कर्मचारीहरूका परिवारलाई विशेष राहत योजना
काठमाडौँ । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्य पालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा...