२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप लिग-२ मा युएईले ओमानलाई ५४ रनले हरायो

अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) ले ओमानविरुद्ध अर्को जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा युएईले ओमानलाई ५४ रनले पराजित गरेको हो।

यसअघिको भेटमा पनि युएईले ओमानमाथि २५ रनको जित निकालेको थियो।

युएईले प्रस्तुत गरेको ३०९ रनको लक्ष्य पछ्याएको ओमान ३९।५ ओभरमा २५४ रनमा समेटियो। ओमानका जितेन रमानन्दीले अविजित ९१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। हम्माद मिर्जाले ८३ रनको योगदान गर्दा आर्यान विष्टले २७ तथा वसीम अलीले १२ रन जोडे।

युएईका लागि जुनैद सिद्धिकीले उत्कृष्ट बलिङ गर्दै एक्लैले ६ विकेट लिए। मुहम्मद शहदादले दुई तथा मुहम्मद जवादुल्लाहले एक विकेट हात पारे।

यसअघि वर्षाका कारण ४७ ओभरमा सीमित गरिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०८ रन बनाएको थियो।

युएईको इनिङ्समा चार खेलाडीले अर्धशतक पूरा गरे। हरप्रित सिंहले ७७ रन बनाए भने मुहम्मद शहदादले ७४ रन जोडे। अजीव उस्मानीले ७० तथा आर्यान्श शर्माले ५० रनको योगदान दिए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओमानका तर्फबाट मुहम्मद इमरानले तीन विकेट लिए। नदीम खानले दुई विकेट हात पार्दा आर्यान बिष्ट र शकिल अहमदले समान एक-एक विकेट लिए।

0 Comments