२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा आरोहणबाट एक अर्बभन्दा बढी राजस्व संकलन

अ+ अ-

काठमाडौँ । चालु आरोहण मौसममा सर्वोच्च शिखर सगरमाथा केन्द्रित गतिविधिबाट सरकारले एक अर्ब रुपैयाँभन्दा बढी रोयल्टी आम्दानी गरेको छ।

पर्यटन विभागका तथ्यांक अनुसार मंगलबारसम्म सगरमाथा आरोहणका लागि ४७ वटा आरोहण समूहअन्तर्गत ४६४ जना पर्वतारोहीले अनुमति प्राप्त गरेका छन्। उनीहरूबाट मात्रै कुल १ अर्ब १ करोड २८ लाख २३ हजार ९२५ रुपैयाँ बराबर रोयल्टी संकलन भएको विभागले जनाएको छ।

सरकारले यस वर्ष शरद यामदेखि आरोहण शुल्क समायोजन गरेपछि राजस्वमा उल्लेखनीय वृद्धि देखिएको हो।

समग्र हिमाल आरोहणतर्फ हेर्दा हालसम्म २९ हिमालमा १२७ समूहका १ हजार ७२ आरोहीले अनुमति लिएका छन्। सोही आधारमा कुल १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ बराबर रोयल्टी संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ।

अन्य हिमालमध्ये ल्होत्सेमा ९ समूहमार्फत १११ आरोही र अमादब्लममा ९ समूहमार्फत १०४ आरोहीले अनुमति लिएको विवरण छ।

0 Comments