२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छायाँ सेन्टर हटाउन माग गर्दै सम्पदा अभियन्ताको प्रदर्शन

अ+ अ-

काठमाडौँ । ठमेलस्थित छायाँ सेन्टर निर्माणलाई लिएर सम्पदा संरक्षणकर्मीहरूले विरोध प्रदर्शन गरेका छन् ।

सार्वजनिक कमलपोखरी क्षेत्र अतिक्रमण गरेर संरचना निर्माण गरिएको आरोप लगाउँदै उनीहरूले उक्त भवन हटाउन माग गरेका हुन् ।

माइतीघर क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागी अभियन्ताहरूले ऐतिहासिक तथा सार्वजनिक सम्पदा संरक्षणमा राज्य गम्भीर बन्नुपर्ने बताएका छन् । उनीहरूले सम्पदा क्षेत्र मिचेर निर्माण गरिएका संरचना तत्काल हटाइनुपर्ने धारणा राखेका थिए ।

प्रदर्शनमा कबिर डंगोल लगायत सम्पदा संरक्षण अभियानमा सक्रिय व्यक्तिहरू सहभागी थिए । प्रदर्शनकारीहरूले सर्वोच्च अदालतको ध्यानाकर्षण गराउँदै सार्वजनिक सम्पदा संरक्षणसम्बन्धी निर्णय कार्यान्वयन हुनुपर्ने मागसमेत गरेका छन् ।

0 Comments