नागढुंगा सुरुङमार्ग प्रभावित स्थानीयद्वारा धर्ना
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माणका कारण सिर्जित समस्याहरूको स्थायी समाधान र विगतका सहमति कार्यान्वयनको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले शान्तिपूर्ण धर्ना तथा प्रदर्शन गरेका छन् । सुरुङ मार्गको उद्घाटनका समयमा...