२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम ३ अर्बभन्दा तल

अ+ अ-

काठमाडौँ । सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से ६.९४ अंकले बढ्दै २७१८ विन्दुमा पुगेको छ । दिनभरको कारोबार अवधिमा यही स्तर नै उच्च बिन्दुका रूपमा कायम रह्यो ।

पछिल्ला केही दिनयता बजारमा उतारचढाव कम हुँदै आएको देखिएको छ । अघिल्लो कारोबार दिन बुधबार नेप्से १.६४ अंकले घटेको थियो भने मंगलबार ८ अंकको वृद्धि भएको थियो ।

कारोबार रकम भने निरन्तर घट्दै ३ अर्ब रुपैयाँभन्दा तल झरेको छ । बिहीबार कुल २ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन गत फागुन २५ यताकै न्यून कारोबार रकम हो । सो दिन सर्किट ब्रेकर लागेकाले कारोबार रकम प्रभावित भएको थियो ।

यसअघि अघिल्लो दिन ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्ला दिनहरूमा कारोबार रकम घट्ने प्रवृत्ति देखिँदै आएको बजार तथ्यांकले देखाएको छ ।

बजारमा समग्रमा १५५ कम्पनीका सेयर मूल्य बढेका छन् भने १०२ कम्पनीका मूल्य घटेका छन् ।

0 Comments