काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको दोस्रो चरणको परीक्षा केन्द्र तोकिएको
छ ।
काठमाडौँ केन्द्रीय आयोगले सोमवार सूचनामार्फत शाखा अधिकृत पदको परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको विज्ञपन नम्बर १६७०१-१६७०७/०८२-८३ (खुला तथा समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत सञ्चालन हुने रा.प. तृतीय श्रेणी (प्राविधिक), शाखा अधिकृत वा सो सरह पदको दोस्रो चरणको परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :








