२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक सुधार, सुशासन, कृषि आधुनिकीकरण, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ। सरकारले आगामी दशकमा औसत सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित “नयाँ चरणको आर्थिक सुधार” अघि बढाइने जनाएको छ।

नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने, सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमा आधारित बनाइने तथा लगानीमैत्री वातावरण निर्माण गरिने उल्लेख छ। सूचना प्रविधिलाई रणनीतिक उद्योग घोषणा गर्दै सफ्टवेयर, डिजिटल सेवा, एआई कम्प्युटेसन तथा डेटा सेन्टर विकासलाई प्राथमिकता दिइएको छ। त्यसैगरी कृषि उत्पादन वृद्धि, न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन, ऊर्जा उत्पादन विस्तार, पर्यटन प्रवर्द्धन र रोजगार सिर्जनालाई सरकारको मुख्य कार्यदिशाका रूपमा अघि सारिएको छ।

सरकारले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राख्दै आगामी वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गर्ने, स्वास्थ्य बीमा प्रणाली पुनर्संरचना गर्ने तथा काठमाडौंमा ‘बस र्‍यापिड ट्रान्जिट’ प्रणाली सुरु गर्ने घोषणा गरेको छ। नीति तथा कार्यक्रममा जलवायु परिवर्तन, हरित अर्थतन्त्र, स्वच्छ ऊर्जा तथा डिजिटल सुशासनलाई दीर्घकालीन राष्ट्रिय रूपान्तरणको आधारका रूपमा प्रस्तुत गरिएको छ।

पूर्णपाठ :

0 Comments