२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नोभा आइसक्रिममा ब्याक्टेरिया भेटिएसँगै बजारबाट फिर्तासँगै बिक्रीवितरणमा रोक

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रा.लि.द्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिममा मानव स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएपछि उक्त उत्पादन तत्काल बजारबाट फिर्ता लैजान तथा बिक्रीवितरणमा रोक लगाएको छ ।

विभागले शुक्रबार जारी गरेको ‘खाद्य पदार्थ फिर्ता (रिकल)सम्बन्धी आदेश’ अनुसार नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा ‘टोटल ब्याक्टेरिया काउन्ट’, ‘कोलिफर्म काउन्ट’ र ‘इन्टेरोब्याक्टेरिएसी काउन्ट’ ब्याक्टेरियाको उपस्थिति फेला परेको हो ।

विभागका अनुसार फिस्टेल डेरी प्रालिले उत्पादन गरेको ‘नोभा’ ब्रान्डको १ हजार मिलिलिटर क्षमताको आइसक्रिमको ब्याच नम्बर ‘सीओ२’ मा समस्या देखिएको छ । उक्त उत्पादनको उत्पादन मिति २०८२ साउन १९ गते रहेको तथा उपभोग अवधि १२ महिना उल्लेख गरिएको छ ।

विभागले परीक्षणबाट उक्त आइसक्रिम मानव उपभोगका लागि उपयुक्त नरहेको निष्कर्ष निकाल्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा २८(२) बमोजिम देशभरबाट तत्काल फिर्ता गर्न र बिक्रीवितरण नगर्न सम्बन्धित उत्पादकलाई निर्देशन दिएको जनाएको छ ।

महानिर्देशको निर्देशानुसार आदेश जारी गरिएको विभागले जनाएको छ ।

0 Comments