२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा रास्वपाको नयाँ जिल्ला समिति गठन, अध्यक्षमा वसन्त भट्ट चयन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ। यसअघि रहेको समिति विघटन गरेपछि पार्टीले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित समितिको उपसभापतिमा दावा लामा चयन भएका छन् भने सचिवको जिम्मेवारी रविन्द्र लोप्चनलाई दिइएको छ। सहसचिवमा रविन्द्र तामाङ रहेका छन्। त्यसैगरी सदस्यहरूमा निर्मन घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले र कृष्णबहादुर घले समावेश भएका छन्।

जिल्ला नेतृत्व चयन प्रक्रियाका लागि पार्टीले स्वस्तिका लामिछानेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। समितिमा इन्दिरा गौतम र जानुका सुवेदी सदस्य रहेका थिए।

जिल्ला भेला तथा तदर्थ समिति गठन प्रक्रियामा सहभागी हुन पार्टीका केन्द्रीय तहका नेताहरू रसुवा पुगेका थिए। कार्यक्रममा महामन्त्री भूपदेव शाह, संगठन विभागका सचिव शंकर श्रेष्ठ, सांसद यज्ञमणि न्यौपाने, बागमती प्रदेश सभापति डा। अच्युतम लामिछाने तथा बागमती प्रदेश महामन्त्री सुरेन्द्र भट्टलगायतको उपस्थिति रहेको थियो।

0 Comments