२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदनमा प्रधानमन्त्री र अर्थमन्त्री अनुपस्थित रहेको भन्दै एमाले सांसद राईको आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसदमा प्रधानमन्त्री र अर्थमन्त्रीको अनुपस्थितिमाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलजस्तो महत्वपूर्ण विषयमा सम्बन्धित मन्त्री उपस्थित नभएको अवस्थामा प्रभावकारी बहस हुन नसक्ने बताएका हुन् ।

सांसद राईले प्रधानमन्त्री र अर्थमन्त्री दुवै सदनमा अनुपस्थित रहने प्रवृत्तिले संसदीय प्रक्रियाको गम्भीरता कमजोर बनाएको टिप्पणी गरे । सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरू नै बैठकमा उपस्थित नहुँदा संसद्को कार्य सञ्चालन र जवाफदेहितामाथि प्रश्न उठ्ने उनको भनाइ थियो ।

उनले निरन्तर अनुपस्थितिको अवस्थाले संसद्को औचित्यमाथि नै असर पार्न सक्ने चेतावनी दिँदै सरकार गम्भीर नदेखिएको धारणा व्यक्त गरे ।

सांसद राईले सरकार सञ्चालनको जिम्मेवारी प्रतिपक्षलाई दिन चुनौतीसमेत दिए । मुलुक सञ्चालन गर्न आफ्नो दल सक्षम रहेको दाबी गर्दै उनले विगतमा पनि जिम्मेवारी निर्वाह गरेको र आवश्यक परे पुनः नेतृत्व गर्न तयार रहेको बताए ।

0 Comments