२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको अनुपस्थिति र सदनमा उनको उपस्थिति सुनिश्चित गर्नुपर्ने माग उठाउँदै प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गर्ने प्रयास गरेका हुन्।

विवादका कारण प्रारम्भिक चरणमै बैठक प्रभावित भएपछि सभामुखले पहिलो बैठक केही समयका लागि स्थगित गरेका थिए। तर पुनः सुरु भएको दोस्रो बैठकमा पनि विपक्षी दलहरूको विरोध कायमै रहँदा कार्यसूची अघि बढाउने क्रममा अवरोध देखिएको हो।

सभामुखले विपक्षीको असहमति र नाराबाजीबीच पनि निर्धारित संसदीय कार्यसूचीलाई निरन्तरता दिने प्रयास गरेपछि सदनभित्रको वातावरण पुनः तनावपूर्ण बनेको छ। विपक्षी दलहरूले भने प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिबिना महत्वपूर्ण विधेयक प्रक्रिया अघि नबढाउनुपर्ने अडान दोहोर्‍याइरहेका छन्।

0 Comments