२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सचिवालय बैठकमा नेतृत्व र पुस्तान्तरणबारे बहस, चार उपाध्यक्षद्वारा रूपान्तरणको माग

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकमा पार्टी नेतृत्व संरचना र पुस्तान्तरणको विषयमा गम्भीर छलफल भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले संगठनात्मक रूपान्तरण आवश्यक रहेको धारणा प्रस्तुत गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जारी बैठकमा आज पाँच जना उपाध्यक्षहरूले आफ्नो धारणा राखेका थिए । तीमध्ये चार उपाध्यक्षले नेतृत्वमा रूपान्तरण तथा पुस्तान्तरणको आवश्यकता औँल्याएका हुन् ।

उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त ले पार्टीलाई समय अनुकूल बनाउँदै नेतृत्व संरचनामा परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए ।

त्यसैबीच उपाध्यक्ष रामबहादुर थापाले भने वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा धारणा व्यक्त गरेको बताइएको छ ।

बैठकमा सहभागी एक उपाध्यक्षका अनुसार पार्टीलाई रूपान्तरणतर्फ लैजाने विषयमा जोड दिइएको छ भने अन्य नेताहरूको धारणा आउन बाँकी रहेको छ । पाँच जना उपाध्यक्षहरूले धारणा राखेपछि आजको सचिवालय बैठक स्थगित गरिएको जनाइएको छ ।

0 Comments