२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरी अंगोलामा खानी भत्किँदा कम्तीमा २८ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । अंगोलाको उत्तरी क्षेत्रमा शनिबार खानीमा गएको पहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रहरी प्रवक्ता गास्पर लुइस इनासियोले बेंगो प्रान्तको नाम्बुवाङगोंगो नगरपालिकामा गएको पहिरोमा परी मृत्यु भएका व्यक्तिमध्ये १३ जना एकै परिवारका सदस्य रहेको र दुई जना अझै हराइरहेको जानकारी दिए । 

उनले भने, “प्रहरीसहितका उद्धारकर्ताहरूले भत्किएको खानीमा फसेका सम्भावित पीडितहरूको खोजी कार्य जारी राखेका छन्।” बेंगोका केन्द्रीय अस्पतालका स्वास्थ्य सुपरभाइजर फ्रान्सिस्को रोड्रिगेजले घाइतेमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

0 Comments