२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेशविरुद्धको रिट दर्ता विवाद संवैधानिक इजलासमा पठाउन सर्वोच्चको निर्देशन

अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको वैधानिकतासँग जोडिएको रिट निवेदन दर्ता प्रक्रिया सम्बन्धी विवाद अब सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल को एकल इजलासले रिट दर्ता हुने वा नहुने विषयमा अन्तिम निर्णय आफैँले नगरी संवैधानिक इजलासबाटै निरूपण हुनुपर्ने ठहर गरेको हो ।

अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर भएको निवेदन तथा त्यससँग सम्बन्धित दरपिठ आदेशविरुद्धको विषयलाई संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने भन्दै सोही इजलासमा पठाउन निर्देशन दिएको छ । आदेशमा भनिएको छ कि अध्यादेशको वैधानिक परीक्षण गर्ने अधिकार धारा १३७ अनुसार संवैधानिक इजलासमै निहित भएकाले रिट दर्ता प्रक्रियासम्बन्धी विवाद पनि त्यही इजलासबाट निरूपण हुनुपर्ने हुन्छ ।

यससँगै अध्यादेशविरुद्धको रिट दर्ता गर्ने कि नगर्ने भन्ने प्रारम्भिक विवाद अब संवैधानिक इजलासले टुंगो लगाउने भएको छ ।

0 Comments