२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानका लागि पेन्सन योजना कार्यान्वयन गर्न सांसद साहको माग

अ+ अ-

काठमाडौँ । काठमाडौँमा मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अरविन्द साहले किसान लक्षित सामाजिक सुरक्षा योजनाको रूपमा किसान पेन्सन कार्यक्रम अघि बढाउन सरकारसँग माग गरेका छन्।

उनले सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको अवस्थामा कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउन रासायनिक मलको नियमित आपूर्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिए। साथै सिँचाइ सेवा नपुगेका क्षेत्रमा आवश्यक पूर्वाधार विस्तारका लागि आगामी बजेटमा स्पष्ट व्यवस्था हुनुपर्ने उनको भनाइ थियो।

सांसद साहले कृषि क्षेत्रमा विद्युतीकरणको कार्य अझै पूर्ण हुन नसकेको उल्लेख गर्दै यसले उत्पादन लागत र उत्पादन क्षमतामा प्रभाव पारिरहेको बताए।

उनले कृषि बीमा प्रणालीलाई प्रभावकारी बनाउन, मल तथा अन्य कृषि सामग्रीको आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै किसानको आर्थिक सुरक्षाका लागि दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखे। यसै क्रममा उनले किसान पेन्सन योजना तत्काल लागू गर्न सरकारलाई आग्रह गरे।

0 Comments