२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी, उत्तर पुस्तिका परीक्षण तीव्र

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ।

नतिजा प्रकाशन प्रक्रियालाई तीव्र बनाउँदै बोर्डले मूल्यांकन तथा तथ्यांक व्यवस्थापनको काम द्रुत गतिमा सञ्चालन गरिरहेको जनाएको छ।

परीक्षा सम्पन्न भएको करिब दुई साताको अवधिमै नतिजासम्बन्धी आधाभन्दा बढी काम सम्पन्न भइसकेको बोर्डले जनाएको छ। हाल उत्तर पुस्तिका परीक्षणको कार्य ५० प्रतिशतभन्दा बढी सकिएको जानकारी दिइएको छ।

बोर्डका अनुसार परीक्षण सम्पन्न भएका उत्तरपुस्तिकाको प्राप्तांक सम्परीक्षण गरी कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने कामसमेत सँगसँगै भइरहेको छ।

जुन विषयको परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण र तथ्यांक प्रविष्टिको काम तत्कालै अघि बढाइएकाले नतिजा प्रकाशन प्रक्रिया छरितो हुने अपेक्षा गरिएको छ।

नतिजा सार्वजनिक गर्न ढिलाइ नहोस् भन्ने उद्देश्यले परीक्षा सकिएकै दिनदेखि उत्तर पुस्तिका परीक्षण सुरु गरिएको बोर्डले जनाएको छ। हाल देशभरका ४२ वटा परीक्षण केन्द्रमार्फत उत्तर पुस्तिका मूल्याङ्कन कार्य भइरहेको छ।

यस वर्ष कक्षा १२ परीक्षामा देशभरबाट करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरेको थियो।

0 Comments