काठमाडौँ । लोक सेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको आ.प्र.र खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :







