२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विभिन्न दलसँग एकता र सहकार्यका लागि जसपा नेपालले बनायो वार्ता समिति

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्य राजनीतिक दलहरूसँग एकता तथा सहकार्यका सम्भावनाबारे छलफल गर्न वार्ता समिति गठन गरेको छ।

पार्टीले केन्द्रीय सदस्यहरू रकम चेम्जोङ, रेणु यादव र डा. सुरेन्द्रकुमार झालाई वार्ता तथा संवादको जिम्मेवारी दिएको जनाएको छ।

हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता सम्पन्न भइसकेको छ भने दुवै दलबीच संगठनात्मक समायोजनको प्रक्रिया अघि बढिरहेको छ। त्यसका लागि विभिन्न कार्यदल गठन गर्नुका साथै आन्तरिक छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको पार्टीले जनाएको छ।

त्यसैगरी जसपा नेपालले जनमत पार्टीसँग पनि एकता सम्भावनाबारे निरन्तर संवाद गरिरहेको छ। पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ।

उनका अनुसार एकतासम्बन्धी प्रारम्भिक छलफल शीर्ष नेतृत्व तहमा समेत भएको र अन्य तहका नेताबीच पनि संवाद जारी रहेको छ। दुवै पक्ष एकताप्रति सकारात्मक देखिएको उनले बताए।

0 Comments