२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम मुख्यमन्त्रीद्वारा वाचन, प्रदेश प्रमुख अस्वस्थ

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८३-२०८४ को नीति तथा कार्यक्रम वाचनका क्रममा प्रदेश प्रमुखको स्वास्थ्यमा असहजता देखिएपछि सो कार्यक्रम मुख्यमन्त्रीले नै सम्पन्न गरेका छन्।

प्रदेश सभा बैठकमा सुरुमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रम वाचन गरेका थिए। तर वाचनको क्रममा स्वास्थ्यमा समस्या देखिएपछि बाँकी प्रस्तुति मुख्यमन्त्रीलाई जिम्मा लगाइएको हो।

प्रदेश प्रमुख जोशीले आफूले केही अंश मात्र वाचन गर्न सकेको र स्वास्थ्य अवस्थाका कारण बाँकी कार्यक्रम मुख्यमन्त्रीलाई अघि बढाउन आग्रह गरेको जानकारी दिएका थिए। त्यसपछि सभामुख नन्दा गुरुङले मुख्यमन्त्रीलाई रोस्ट्रम प्रयोग गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति दिएकी थिइन्।

मुख्यमन्त्री यामलाल कँडेलले त्यसपछि बाँकी नीति तथा कार्यक्रम वाचन गरेका हुन्। सामान्यतया प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले नै प्रस्तुत गर्ने परम्परा रहे पनि यसपटक स्वास्थ्य अवस्थाका कारण कार्यविधिमा परिवर्तन गरिएको हो।

0 Comments