२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शासकीय सुधारका सय बुँदामा केन्द्रित काम भइरहेको स्वास्थ्य मन्त्री मेहताको दाबी 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकार शासकीय सुधारसँग सम्बन्धित सय बुँदे कार्यसूचीलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएकी छन्।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको निर्देशनअनुसार उक्त सुधारात्मक कार्ययोजना कार्यान्वयनमा ध्यान केन्द्रित गरिएको स्पष्ट पारिन्।

मन्त्री मेहताले मन्त्रालयभित्र आवश्यक सुधारका धेरै क्षेत्र पहिचान भएको उल्लेख गर्दै आगामी दिनमा ती कार्यलाई क्रमशः सम्पन्न गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन्।

उनका अनुसार मन्त्रालयको प्रमुख कार्यसूची नै सय बुँदे सुधार योजना भएकाले त्यसलाई पूर्णता दिन सबै संरचना केन्द्रित भएर काम गरिरहेको छ।

उनले नियमित रूपमा सञ्चारकर्मीसँग संवाद गर्ने प्रणाली कमजोर भएको स्वीकार गर्दै अबदेखि कम्तीमा प्रत्येक १५ दिनमा पत्रकार भेटघाट गर्ने तयारी रहेको जानकारी दिइन्।

मन्त्रालयका प्रवक्तामार्फत पनि आवश्यक सूचना र जानकारी प्रवाह भइरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमबाट प्राप्त सुझाव र गुनासोलाई अभिलेखीकरण गरी कार्यान्वयनमा लैजाने बताइन्।

मन्त्री मेहताले विज्ञ, सरोकारवाला तथा सञ्चार क्षेत्रबाट आएका सुझावलाई नीति निर्माण प्रक्रियामा समेटिने बताउँदै सुधारलाई निरन्तर प्रक्रिया रूपमा अघि बढाइने धारणा राखिन्।

0 Comments