मानसिक स्वास्थ्यसम्बन्धी अवधारणा पत्र पारित, ऐन निर्माणको तयारीमा सरकार
काठमाडौँ । सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणा पत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा...