२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुग्ध विकास बोर्डको पुनसंरचनामा जोड’ : मन्त्री चौधरी

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्नुपर्छ भनिन् । 

आज राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै मन्त्री चौधरीले बोर्डको उद्देश्यअनुसार कार्यसम्पादन गर्दै दुग्ध क्षेत्रको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । 

उनले दुग्ध उत्पादक किसान, सहकारी संस्था तथा निजी क्षेत्रका लागि बोर्ड आवश्यक भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय–समयमा यसको औचित्यमाथि प्रश्न उठ्ने गरेको बताइन् । 

मन्त्री चौधरीले बोर्डका पदाधिकारी तथा कर्मचारीलाई संस्थाप्रति थप जिम्मेवार बन्दै दुग्ध क्षेत्रको समग्र विकास, उत्पादन वृद्धि, बजार व्यवस्थापन र किसानको हित संरक्षणका लागि सक्रियतापूर्वक काम गर्न निर्देशन दिइन् । 

दुग्ध विकास बोर्ड स्थापनाको उद्देश्य दुग्ध क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारलाई नीतिगत सुझाव प्रदान गर्नु, उत्पादन, उपभोग, गुणस्तर, बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्नु रहेको छ ।  

0 Comments