‘जलवायु न्यायका लागि सामूहिक पहल आवश्यक छ’ : कृषि मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले जलवायु संकटको गम्भीरता देखाएको जनाउँदै विश्वको ध्यानाकर्षण गराएकी छन् । उनले आज तिमोर–लेस्तेको...