मन्त्री चौधरी र संयुक्त राष्ट्रसंघकी प्रतिनिधि याहियाबीच शिष्टाचार भेटवार्ता, भोटेकोशी बाढीबारे छलफल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय प्रतिनिधि लीला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालको वर्तमान...