२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा दैलेख अधिवेशनपछि विवाद, मतगणनामा प्रश्न उठाउँदै पार्टी कार्यालयमा तालाबन्दी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएसँगै मतगणना प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको मतदान विवरण र उम्मेदवारहरूले प्राप्त गरेको मत सङ्ख्याबीच अन्तर देखिएको भन्दै असन्तुष्ट पक्षले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।

सभापति पदका उम्मेदवार प्रकाशकुमार बुढाका अनुसार निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो। उनले निर्वाचन समितिले कुल २४० मत खसेको जानकारी दिएको भए पनि सभापति पदका उम्मेदवारहरूले प्राप्त गरेको मत जोड्दा २४६ पुग्ने देखिएको दाबी गरेका छन्।

जिल्ला सभापति चयनका लागि चार जना आकांक्षी प्रतिस्पर्धामा रहेका थिए। सर्वसम्मतिबाट नेतृत्व चयन हुन नसकेपछि आइतबार मध्यरातमा मतदान प्रक्रिया सञ्चालन गरिएको थियो।

मत परिणामसँग सम्बन्धित विषयमा स्पष्टता कायम गर्न निष्पक्ष अनुसन्धान आवश्यक रहेको असन्तुष्ट पक्षको माग छ। यस विषयमा निर्वाचन समितिको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

0 Comments