देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु, स्वस्तिवाचनसहित उद्घाटन
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले काठमाडौँ जिल्ला अधिवेशन सुरु गरेको छ । पार्टीभित्र नेतृत्व र आधिकारिकताको विवाद कायमै रहेका बेला देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा छुट्टै जिल्ला...