२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति विवरण बुझाउने अवधि असार मसान्तसम्म विस्तार, आयोगले जाँच प्रक्रिया पनि सुरु गर्ने तयारी

अ+ अ-

काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय सीमा असार मसान्तसम्मका लागि थप गरेको छ। तोकिएको समयमा विवरण संकलन अपेक्षाकृत न्यून भएपछि तथा सम्बन्धित व्यक्तिहरूको अनुरोधका आधारमा म्याद विस्तार गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार विदेशमा कार्यरत तथा आवश्यक कागजात संकलनमा कठिनाइ भएको गुनासो आउने क्रमपछि समय थप गर्ने निर्णय गरिएको हो।

यसअघि जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका विभिन्न पदाधिकारीलाई सम्पत्ति विवरण पेश गर्न निर्देशन दिइएको थियो। प्रारम्भिक सूचनाअनुसार जेठ मसान्तभित्र विवरण बुझाइसक्नुपर्ने व्यवस्था थियो।

तर अन्तिम म्याद सकिन केही दिन मात्र बाँकी रहँदा करिब ३ हजार ५०० जनाले मात्र विवरण बुझाएको आयोगले जनाएको छ। सोही अवस्थालाई ध्यानमा राख्दै पुनः एकटकका लागि समय सीमा विस्तार गरिएको हो।

आयोगले हालसम्म प्राप्त विवरणहरूको प्रारम्भिक जाँच तथा विश्लेषण प्रक्रिया समेत सुरु गर्ने तयारी गरेको जनाएको छ। आयोगका अनुसार अन्तिम अवसरका रूपमा दिइएको यो म्यादपछि थप समय नदिइने संकेत गरिएको छ।

0 Comments