सम्पत्ति विवरण संकलन तथा छानबिन प्रक्रिया रोकियो
काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन र त्यससम्बन्धी छानबिनका सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। आयोगले बिहीबार जारी गरेको सूचनामार्फत सर्वोच्च अदालतबाट असार...