२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चारवर्षे स्नातक कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदन प्रणाली लागू 

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चारवर्षे स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमको ट्रान्सक्रिप्ट प्राप्त गर्न अबदेखि अनलाइन आवेदन प्रणाली लागू गर्ने भएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातक तहअन्तर्गत बीए, बीएड, बीएस्सी र बीबीएस कार्यक्रमका विद्यार्थीले ट्रान्सक्रिप्टका लागि विद्युतीय माध्यमबाट मात्र निवेदन दिनुपर्ने व्यवस्था गरिएको हो।

नयाँ व्यवस्थाअनुसार २०८३ साउन १ गतेदेखि ट्रान्सक्रिप्टका लागि प्रत्यक्ष उपस्थित भई कागजी आवेदन बुझाउने प्रक्रिया बन्द गरिनेछ। त्यसपछि सम्बन्धित सेवाका लागि कार्यालयले भौतिक आवेदन स्वीकार नगर्ने जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको उल्लेख गर्दै सम्बन्धित विद्यार्थीलाई अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत आवेदन दिन आग्रह गरेको छ।

0 Comments